उदयपुरमा घट्दै को-रोना सङक्रमण

वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको को-रोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ ।…

निर्वाचनका लागि तयार रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खगराज अधिकारीले प्रहरीलाई निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका अधिकारीले प्रहरी कर्मचारीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्न…

कटुवा पेस्तोल र गोलीसहित नवलपरासीबाट एक पक्राउ

कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोलका एक व्यक्ति पक्राउ परेका छन्। ३३ वर्षीय पूर्णवीर पाल्पाली(कुम्हाल)लाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। कपिलवस्तु नगरपालिका-१…

भारतले धारचुला–लिपुलेक सडक विस्तार गर्दा भत्कियो नेपालको बाटो

महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा भत्किएको छ । व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा गत मंगलबार क्षति पुगेको हो । भारतले धारचुला–लिपुलेक सडक…

प्यूठानमा कार दुर्घटनामा चालकको ज्यान गयो

आफुले चलाएको कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा…

स्नातक तहको परीक्षाफल यसै साताभित्र

विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका…

गैंडाकोटमा ६४ बर्ष उमेर पुगेका व्यक्तिलाई जेठ ३० मा खोप लगाईने

प्रकाश भण्डारी “बिवेक” गैँडाकोट नगरपालिकाले नगरभित्र बसोबास गर्नुहुने ६४ बर्ष उमेर पुगेका व्यक्तिहरूलाई कोभिड १९ बिरूद्धको पहिलो चरणको “भेरोसेल” खोप लगाउने भएको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप जेठ २८ गते ६२ देखि ६४ उमेर…

रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रेडक्रसले लुम्बिनी…

पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद

श्याम थापा -  सुस्ता २९ जेठ -  पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ । जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले…

भारतमा संक्रमित घटे पनि मृत्युदर भने फेरि उकालो लाग्यो

भारतमा पछिल्लो २४ घण्टामा थप ८४ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बितेका ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि उकालो लागेको छ। २४…