पूर्व प्रधानमन्त्री झलनाथ नर्भिक अस्पताल भर्ना
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार उनको…