जोर्डनको दोस्रो गोल, नेपाल २–० ले पछाडि

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा नेपाल २ ० ले पछि परेको छ ।        मध्यान्तर अघि १ ० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।जोर्डनका लागि दुवै…

विश्वकप फुटबल छनोट : मध्यान्तर अघि जोर्डनसँग नेपाल १–० ले पछाडि

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले…

यस्तो बन्दैछ रुपन्देहीमा अत्याधुनिक बस टर्मिनल

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न अत्याधुनिक बस टर्मिनल बन्ने भएको छ । तिलोत्तमा नगरपालिका १३ र १४ को बीचमा पर्ने टिकौलीगगढमा १८ विगाहा क्षेत्रफलमा बन्ने बस टर्मिनलको डिजाइन काठमाडौंको डेकोर स्टुडियोले एक…

१६ करोडको राजस्व छ’लीमा दश जनाविरुद्ध मु’द्दा

राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना वि'रुद्ध मु'द्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एवम् झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट…

नवलपुरमा सबै स्थानीय तहको रकम बेरुजु

नवलपुर । नवलपुर जिल्लाको सबै स्थानीय तहमा करोडौंको रकम बेरुजु भएको पाइएको छ । आर्थिक बर्ष २०७५÷०७६ को स्थानीय पालिकाको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा नवलपुरका सबै स्थानीय तहको धेरैथोरै रकम बेरुजु देखाएको छ । त्यसैगरी…

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५…

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै सर्वोच्चमा पाँचवटा रिट

प्रधानमन्त्री केपी ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै सर्वोच्चमा पाँचवटा रिट परेका छन्। सोमबार अदालतमा मन्त्रिपरिषद् विस्तारका विरुद्धमा  पाँचवटा रिट दर्ता भएका छन्। सरकारको वैधानिकताबारे अदालतमा विचाराधिन रहेको…

नयाँ शैक्षिक सत्र असार १ बाटै सुरू हुने

भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा,…

राजनीतिमा पनि कोभिड देखियो : मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक…

साना भूकम्प जाने क्रम जारी

लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि…