भारतमा २४ घण्टामा थप ८७ हजारमा कोरोना संक्रमण, संक्रमणदर बढ्दो

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५ जनामा संक्रमण भएको छ । यसअघि गत चैत्र २१…

नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल

काठमाडौँ – ब्राण्डेड कम्पनीको स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गरेको आरोपमा प्रहरीले काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको…

आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै

चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८…

टिपरमा लुकाइछिपाइ जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख…

फेरि बढ्यो सुनको मूल्य

गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर गत आइतबारकै मूल्य ९४ हजार १०० रुपैयाँमा पुगेको हो । महासंघका अनुसार आज तेजाबी सुनको…

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (आज) प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो । दिउँसो ४…

बाँदरमुढे बम विस्फोट

माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना.१ख ३२४५ नम्बरको बस चलाउँथे। आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे। २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो। त्यहाँ आइपुग्दा १ सय २०…

चारवटा कक्षामा नयाँ पाठ्यक्रम

चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको…

गरीब विद्यार्थीलाई दाताले दिएको रकम दुरु’पयोग

नारायण पंगेनी - नवलपुर (कावासोती)– पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ स्थित शहीद स्मृति सामुदायिक माध्यामिक विद्यालयका गरीब विद्यार्थीका लागि दाताले दिएको छात्रवृत्ति विद्यालयले दुरु'पयोग गरेको छ । विद्यालयका गरीब तथा विपन्न…

नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले ३ ० को अग्रता बनाएको छ ।    मध्यान्तर अघि १ ० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो ।   जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले…