पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म
पाल्पामा जारी निषेधाज्ञाको समयावधि पुनः एक हप्ता थप गरिएको छ ।
यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पु¥याइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द…