मेरो प्राथमिकता नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने हो : स्वास्थ्यमन्त्री

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय…

नवलपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा निषेधाज्ञा जेठ महिना भरीका लागी थप गरिएको छ । अर्थात जिल्लामा यहि जेठ ३१ गतेसम्मका लागी निषेधाज्ञा जारी रहने भएको छ । आज (आइतबार) बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१…

नवलपुरमा चैते धानको उत्पादन बढ्ने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो ।…

देवचुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

कावासोती । देवचुली नगरपालिका-२ हमालचोकको सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ । सोमबार बिहान ना.१ क ३९५३ नम्बरको ट्रकले करिब ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र…

फिफा विश्वकप छनोटमा आज नेपाल र जोर्डन भिड्दै

काठमाडौँ– फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५…

मापदण्डविपरीत सञ्चालन गरिएको पेट्रोल पम्प सिल

सिराहा । सिराहाको लहान नगरपालिका-२३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको छ । मापदण्डविपरीत कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगी गरिएको आरोपमा सिल गरिएको हो । गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा…

आजको राशिफल (२०७८ ज्येष्ठ २४ गते सोमबार)

ज्यो. हरि पन्त आजको पञ्चाङ्ग आज मिति २०७८ ज्येष्ठ २४ गते सोमबार, इस्वीसंवत जून ७ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ ।…

कोरोना संक्रमितभन्दा निको हुने दोब्बर, आज ३४७९ जनामा संक्रमण हुँदा ६६३६ निको भए

नेपालमा ३४७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३०२४ जना र एन्टीजेन परिक्षणबाट ४५५ जना गरि जम्मा ३४७९ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये…

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको इजलासमा

सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए ।…

नवलपुरमा एउटै गाउँपालिकाका तीन जना संक्रमितको मृत्यु

नवलपुरमा एउटै गाउँपालिकाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका– २ का दुई जना र वडा नं. ५ का एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको हो । स्वास्थ्य कार्यालय नवलपुरका…