थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको…

सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने

सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन ९आइओएम०ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र…

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति वामदेवको आपत्ति : देश विघटनको कुरा स्वीकार्य छैन

नेकपा (एमाले) नेता वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। नेपाल सरकारका उपप्रधानमन्त्री महतोले संविधान विपरीत काम गर्ने छैन भन्दै शपथ लिएको आधा घण्टामै बहुराष्ट्र र बहुराज्य बनाउने…

निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले…

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय…

नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप : बैंक निश्चित समयमा खुल्ने

नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ २२ गते राती १२ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जनाइएको…

भारतमा २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी…

गैँडाकोटमा मकै खेती प्रवर्द्धन गर्न नगरपालिकाले ३६ लाख अनुदान

कावासोती :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब रु ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो…

भिसा आए पनि समस्यामा सन्दीप

लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार बेलायतको भिसा प्राप्त गरेका छन् । भिसा प्राप्त गरेसँगै सन्दीपलाई टी–२० ब्लास्ट र द हन्ड्रेड बल प्रतियोगिता खेल्न बाटो खुला भएको छ । सन्दीप टी–२० ब्लास्टमा वोर्स्टसायर र द हन्ड्रेड बलमा इन्भिसिवल्समा…

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर…