कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु

उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष…

चितवनका किसानलाई यो वर्ष पनि मलकै चिन्ता

चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् । गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि…

भारतमा पछिल्लो २४ घण्टामा १.३३ लाख नयाँ संक्रमित भेटिए, २.११ लाख निको भए

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितमा साधारण वृद्धि देखिएको छ । यहाँ बुधबार १ लाख ३३ हजार ९५३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आँकडा मंगलबारको तुलनामा करिब ८ सय भन्दा बढी हो । यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको आँकडामा कुनै…

सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार नजिक पुग्यो

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा बिहीबार सुनको मूल्य ९५ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो । आज…

विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा…

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ…

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक…

मलेसियामा भ्यान दुर्घटनामा १ नेपालीको मृत्यु, अन्य ८ नेपाली घाइते

मलेसियाको जोहर बारुमा एक सेक्युरिटी भ्यान दुर्घटनामा १ जना नेपालीको मृत्यु भएको छ । अन्य ८ जना नेपाली घाइते भएका छन् । दुर्घटनामा गाडी चालक स्थानीय मलेसियालीको पनि मृत्यु भएको छ । लार्किन फायर स्टेशनका प्रमुख डेप्युटी फायर सुपरिटेन्डेन्ट…

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने…

निवर्तमान सांसद महतद्वारा मध्यविन्दु अस्पताललाई स्वास्थ्य सामाग्री

कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।…