उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा, मोडालिटी परिवर्तन
गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा थप भएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकलेले बुधवार निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो…