अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टिम हुने

काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४…

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक…

अफगानिस्तानमा बम विष्फोट, ४ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको…

आज पहाडी र तराईक्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । बुधबार प्रदेश १ लगायत पहाडी भू भागका केही तथा तराईका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय…

आज जेठ १९ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन…

दुम्किबासबाट लागुऔषध सहित दुई जना पक्राउ

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट मंगलबार नवलपुर प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको बा ८१ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित…

रुपन्देहीमा ८८८ जनामा परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

बुटवल । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ सय ८८ जनामा आरटी-पीसीआर परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा एक…

विवेकशील नेपाली दलका संस्थापक थापाको कोरोना संक्रमणबाट निधन

काठमाडौँ– विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कोरोना संक्रमणको पछिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनको आज अपराह्न ४ स् २५ बजे निधन…

काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुुकुुलो बनाउने तयारी

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुुलो बनाउँदै एक साता थप गर्ने तयारी गरिएको छ । आज बसेको काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अकिारीको बैठकले निषेधाज्ञाका विषयमा छलफल गरेको थियो । बैठकमा कोरोना भाइरस…

जसपा विवाद – दुई पक्षमा एकले अर्कोलाई पार्टीबाट निष्कासन गरे

काठमाडौँ– पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय…