सुनको मुल्य स्थिर, चाँदीको मूल्य घट्यो

बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९४ हजार ५ सयमा नै कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने…

निषेधज्ञा अवधिभर विद्युत महसुल छुट

सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा छुटको व्यवस्था बजेटमा गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरे। उनले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत् खपत गर्नेलाई शतप्रतिशत…

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई…

चौधरी उद्योगको वियर प्लाण्टमा भिषण आगलागी, दुई घण्टामा अझै नियन्त्रणमा आएन

रामकुमार श्रेष्ठ - नवलपरासी, १९ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ । विहान साढे ८ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला…

भक्तपुरमा १६ हजार बढीले लगाए कोरोना विरुद्धको दोस्रो खोप

भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप…

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । ।…

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र…

ठाकुर – महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर,…

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

कोरोना संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना…

चौधरी उद्योगमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको  देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा बुधबार विहान अचानक आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ…