कावासोतीमा एक जना संक्रमितको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीका एक जना संक्रमितको निधन भएको छ ।
कावासोती २ की ५७ बर्षीया महिलाको गएराति पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो ।
निमोनियाका कारण अस्पताल गएकी ति महिलाको जेठ ८ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ…