सूचिकृत नभएका धानको बीउ नष्ट

कावासोती । नवलपुरका बिभिन्न एग्रोभेटबाट नियन्त्रणमा लिइएका सूचिकृत नभएका धानको बीउ नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा अनुगमन टोलीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको सूचिकृत नभएका धानको बीउ नष्ट गरेको हो ।…

पश्चिम नवलपरासीमा कोरोना सञ्चो हुने बढेः मृत्यु दर र संक्रमित संख्या घट्दो ः

हरि शर्मा - परासी, १० जेठ । पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट सञ्चो हुनेको संख्या बढ्दै गएको छ । भने संक्रमणबाट मृत्यु हुने दर र संक्रमितको संख्या घट्दै गएको छ । २ दिनदेखि सञ्चो हुनेको संख्या बढेको हो भने यो अवधिमा मृत्यु हुने र…

निषेधाज्ञाले मल वितरण नहुँदा पश्चिम नवलरासीका किसान मर्कामा

हरि शर्मा - परासी, १० जेठ । निषेधाज्ञाका कारण रासायनिक मल वितरण हुन नसक्दा पश्चिम नवलपरासीका किसानहरु मर्कामा परेका छन् । जसका कारण धानको बिउ राखेका किसानहरु चिन्तित बनेका छन् । अहिले जिल्लाका सबैजसो किसानहरुले धानको बिउ राखि सकेका छन्…

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट विस्तार गर्न २ लाख ४४ हजार सहयोग

कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा विस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्ने क्रम शुरु भएको छ । नवलपुरमा संक्रमितको चाप बढ्दै गए पछि जिल्ला अस्पतालमा एउटा अक्सिजन प्लाष्ट सञ्चालनमा आए पनि सेवा अक्सिजन अभाव हुन…

नारायणीमा प्रतिबन्धित जाल प्रयोग गरी माछा मार्ने २४ पक्राउ

भरतपुर । नारायणी नदिमा प्रतिबन्धित तियारी जाल प्रयोग गरी माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले गएराति पक्राउ गरेको छ । गैरकानुनी रुपमा रातको समयमा माछा मार्दै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२६ भगेडीबाट दुई वटा स्कुटर र…

१० बेडको आइसियु कक्ष सहित मध्यविन्दु जिल्ला अस्पतालमा अक्सीजन प्लान्ट संचालनमा

कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट संचालनमा आएको छ । मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ड बिरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजिन प्लाण्ट सञ्चालनमा आएको…

चितवनमा १० महिनामा विकास खर्च ४२ प्रतिशत मात्रै

भरतपुर । नेपालमा आर्थिक वर्ष सकिन केहि महिना बाँकी हुँदा मात्रै विकास निर्माणका काम सुरु हुने प्रवृत्ति पुरानो भइसक्यो । जसले गर्दा विनियोजित पुंजीगत (विकास) बजेट खर्च हुनै नसकेर फ्रिज हुने गरेको छ । यसपालि दोस्रो लहरको कोरोना महामारीका…

केरा गणतन्त्र र नेपालको सन्दर्भ

आशिष भुर्तेल -  आर्थिक, राजनितीक र सामाजिक बहसमा बारम्बार आउने शब्द हो केरा गणतन्त्र (Banana Republic)। यो नामको संसारमा कुनै राज्य छैन तर पनि यसको बारेमा बेला बेलामा बहस हुने गर्दछ ।सन १९०४ मा अमेरिकी विद्वान ओ हेनरीले क्यावेजेज…

पूर्वी नवलपरासीमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

पूर्वी नवलपरासी जिल्लामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आज जिल्लाको गैडाकोट नगरपालिकामा ५७ जना, विनयी त्रिवेणी गाउँपालिकामा १५ जना तथा देवचुली र कावासोती नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ । आजै जिल्लाको…

काङ्ग्रेस नवलपुरको अपिल

कृशला सापकोटा - नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली काङ्ग्रेस नवलपुरले लोकतन्त्र र संवैधानिक सर्वोच्चता जोगाउनका लागि एक हुन अपिल गरेको छ । जिल्ला सभापति…