गैडाकोटमा तास खेलिरहेका ५ जना पक्राउ

गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट १ मा तास खेलिरहेका ५ जनालाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । १० हजार ६ सय ४० रुपैयाँ नगद र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तास खेलिरहेको अवस्थामा गैडाकोट १ का ४४ बर्षीय…

कोरोनाको कहरसँगै पानीको अभाव झेल्दैँ कोरथरबासी

-पार्वती पाण्डे । नवलपुर । पुर्वि नवलपरासीको पहाडी भुभागमा पर्ने बौदिंकालीका गाउँपालिका बासिन्दाँहरु कोरोनाको माहामारीसँगै पानीको अभाव पानि भोगिरहेका छन् । बौदिंकालीका गाउँपालिका वडा नं ३ डेढगाँउको कोरथरको कुवा सुकेसँगै पानीको हाहाकार…

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा साउनमा

त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको…

आज जेठ १० गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ अनुभव…

बिरामी बोक्न निजी गाडी गाउँपालिकालाई हस्तान्तण

हरि शर्मा - परासी, ९ जेठ ः पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ हरकपुराका राकेश हरिजनले आफ्ना २ निजी गाडी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । एम्बुलेन्स अभावमा बिरामीहरुको उपचारमा समस्या नहोस् भनेर मारुती र स्कारपियो गाडीलाई…

वलिदान दिवस स्थगित उपयुक्त समयमा वार्षिक कार्यक्रम गरिने

९ जेठ, काठमाडौं - जेठ १३ को इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ । महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने…

आन्दोलनका लागि तयारी रहन नवलपरासी कांग्रेसको कार्यकर्तालाई निर्देशन

हरि शर्मा - परासी, ९ जेठ ः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको छ । जिल्ला…

प्रतिनिधिसभा विघटनप्रति गण्डकीका विपक्षी दलद्वारा भर्त्सना

पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका चार राजनीतिक पार्टीले भर्त्सना गरेको छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र…

चीनमा हिमपातले लियो २१ धावकको ज्यान

एजेन्सी । चीनमा अति खराब मौसम र हिमपातका कारण २१ जना म्याराथन सहभागीहरुको मृत्यु भएको छ । उत्तर पश्चिम चीनको गान्सु प्राप्तमा आइतबार बिहानै मौसम खराब हुँदा १ सय किलोमिटर क्रस कन्ट्री माउन्टेन रेस प्रभावित भएको हो । उद्धारकार्य अझै जारी…

सरकार निरङ्कुशतावाद तथा फासीवादतर्फ उद्दतः क्रान्तिकारी माओवादी

९ जेठ काठमान्डौ । नेकपा (क्रान्तकारी माओवादी)को स्थायी समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकले लिएका महत्वपूर्ण समसामयिक निर्णयहरुलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको छ । पार्टी प्रवक्ता प्रतीकको हस्ताक्षरित प्रेस वक्तव्यमा…