नवलपुरमा अझै १० दिन निषेधाज्ञा थपिने, पहिला भन्दा कडा हुने
कावासोती । पूर्वी नवलपरासीमा भोलि सकिने निषेधाज्ञा थप १० दिन बढाईने भएको छ ।
नवलपुरको जिल्ला विपद् व्यवस्थापन समितिको विहीबार बसेको वैठकले निषेधाज्ञा १० दिन अर्थात २४ गतेसम्म लैजानका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।…