कावासोती ३ का वडाध्यक्ष श्रेष्ठले गरे अस्पताललाई १५ थान अक्सिजन रिफिल सहयोग
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले १५ थान अक्सिजन सिलिण्डर रिफिल गरेर मध्यविन्दु जिल्ला अस्पतालालाई सहयोग गरेका छन् ।
बुधबार अस्पतालको खाली सिलिण्डर मध्ये १५ थान सिलिण्डर रिफिल गरेर कोभिडका…