अस्पतालमा रकम आएपछि नेताहरुमा जस लिन हानाथाप; जनस्तरबाट आलोचना
हरि शर्मा -
परासी, ४ बैशाख: पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सरकारले रकम पठाएपछि जिल्लाका नेताहरु जसलिनेमा हानाथाप गरेका छन् ।
अस्पतालमा एचडीयू र अक्सिजन प्लाण्ट निर्माणका लागि रकम पठाइएको छ । रकम पठाएपछि नेताहरुले…