चौधरी उद्योगका कारण स्थानीय त्रसित

नवलपरासीपूर्व देवचुली नगरपालिका २ स्थित चौधरी उद्योगका कर्मचारीको चहलपहलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रसित भएका छन् । केही दिनअघि स्थानीय सोही उद्योगमा कार्यरत कर्मचारी विरामी भइ घर पठाइएपछि स्थानीयबासी झनै त्रसित…

इजरायल र गाजाका विद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुने दावी

एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् । इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा अन्त्यका लागि सहमतिको प्रयास…

टन्सिल भएको छ ? यस्ता छन् घरेलु उपायहरु !

हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ। यसले…

कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहार

कपिलवस्तुमा एक नेपाली र एक भारतीय युवामाथि गोली प्रहार भएको छ। कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा बुधबार राती ११ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेय र…

कोरोनाबाट दुई दिनको फरकमा आमाबाबु गुमाएकी देवीको दाउन्ने दुर्घटनामा ज्यान गयो

नवलपरासी। काठमाडौंबाट पश्चिम रकुमतर्फ गइरहेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसमा सवार पश्चिम रुकुम र सल्यानका ४९ यात्रु घाइते भएका छन् । पश्चिम नवलपरासीका…

चितवनमा कोरोना : २३५ थपिए, ५२१ को अस्पतालमा उपचार

चितवन ०५ जेठ । चितवनमा गएको २४ घण्टामा २३५ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा २३५ थपिएपछि चितवनमा सक्रिय संक्रमितको संख्या पनि चार हजार ३८९ पुगेको छ भने चितवनमा कुल संक्रमितको संख्या १२ हजार ७२ जना पुगेको छ। तीमध्ये २१३ जना…

पृथ्वी चन्द्र अस्पताललाई एचडियु सेवा सञ्चालनका लागि सरकारले दियो डेढ करोड

परासी । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजन सहित उपचार गर्नका लागि एचडियु सेवा सञ्चालनका लागि नेपाल सरकारले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । अर्थमन्त्रालयले पश्चिम नवलपरासीको पृथ्वी चन्द्र…

नवलपरासी गोली काण्डको छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

हरि शर्मा - परासी, ५ जेठ । सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानविन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ । बुधबार बसेको गृहमन्त्री स्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव कृष्ण प्रसाद…

चियाबारीमा ७ वर्षीया वालिका बलात्कार

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका १ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी…

७ हजार ९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु

काठमाडौं । ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै  भएको पनि गौतमले जानकारी दिए । त्यस्तै बुधबार अहिलेसम्मकै धेरै…