गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु

कोभिड १९ को संक्रमणबाट गैँडाकोट २ का एक जना पुरुषको मृत्यु भएको छ । ७३ वर्षिय उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो । उनकाे आज विहान दाहसंस्कार…

मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

काठमाडौँ– हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको…

सुस्तामा अक्सिजन सहितको १५ शैया आइसोलेशन कक्ष तयार

श्याम थापा - सुस्ता २२ बैशाख। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सुस्ता…

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ…

कावासोतीका ६३ बर्षीय संक्रमित पुरुषको निधन

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६३ बर्षीय संक्रमितत पुरुषको निधन भएको छ । होम आइसोलेशनमै रहेका नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको हो । गत वैशाख २० गते मध्यविन्दु जिल्ला…

नवलपुरमा एकै दिन थपिए १३७ जना नयाँ संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । दोस्रो लहर शुरु भएसँग नवलपुरमा संक्रमित भएका मध्ये ४८ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।…

ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !

काठमाडौं । उपत्यकाका ठूलो निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन वेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि,…

गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गण्डकी विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो २४ घण्टामा १२९० जनाको परिक्षण गरिएकोमा ५७४ जनामा…

एमालेका प्रदेश सभाका सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएका हुन् । उनले प्रदेश सरकारप्रति असन्तुष्टि भएको…

कमिसन नपाएपछि १० लाख डोज खोप नेपाल आउन नदिएको खुलासा

कमिसन नपाएपछि प्रधानमन्त्री केपी ओलीका भित्रियाले भारतबाट आउने १० लाख कोभिसिल्ड खोप रोक्न लगाएको विषयले अहिले व्यापक चर्चा पाएको छ । जसको चौतर्फी विरोध भएको छ । बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको…