खाल्डोको बेवास्ताले गम्भीर दुर्घटना : ठेकेदार सडक बनाउन तयार

भरतपुर । गत शनिबार भरतपुर–२२ मा भएको बस र स्कुटर दुर्घटनाको मुख्य कारणमा साँघुरो सडक भएको स्थानीयको भनाइ छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यस सडकमा ४ फिट गहिरो सडक खनेर ठेकेदारले छाडेको पाइएको छ । घटनामा एक पुरूष र २ किशोरीको ज्यान गएको…

महानगरका विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य : हिंसा न्यूनीकरण हुने विश्वास

भरतपुर महानगरपालिकाका हरेक संस्थागत तथा सामुदायिक विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले हरेक विद्यालयमा पत्राचार गरेर लैङ्गिकमैत्री वातावरणका लागि लैङ्गिक शिक्षक राख्न निर्देशन गरेको छ ।…

चितवनमा बजार अनुगमन : खाद्यका ४५ नमुनामध्ये दुई मुद्दा दर्ता

भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो चौमासिकसम्म खाद्यका ४५ वटा नमुना सङ्कलन गरेको छ । यस अवधिमा ४८ पटक खाद्य बजार, १० पटक दाना बजार र ४० पटक होटल तथा रेस्टुरेन्ट अनुगमन गरी…

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा…

अध्यक्ष दाहालद्वारा पुनरवलोकन निवेदन

सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरवलोकन गर्न निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि…

३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि

नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या…

लहान मालपोतमा बम बिष्फोट गराउने २ आरोपी पेस्तोलसहित पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ घर भएका रामरिझन यादव र लक्ष्मीपुर पतारी–३ घर भएका अभिमन्यु गिरी छन् । दुवै आरोपीको साथबाट…

गोंगबुमा एक युवालाई निर्घात कुट्नेहरु पक्राउ

काठमाडौंको गोंगबुमा एक युवालाई निर्घात कुटिएका तीन युवा पक्राउ परेका छन् । सुनसरी घर भएका अमर लिम्बुलाई ती युवाहरुको जमातले निर्घात कुटेका थिए । होलीका दिन बाटोमा हिँडेरहेको पत्नीलाई जिस्काएपछि प्रतिकार गर्दा युवाहरुको एक समूहले…

क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी

चारवटा एकीकृत नमूना वस्ती निर्माण पछि धुर्मुस–सुन्तली फाउण्डेसन चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा व्यस्त छ । फाउण्डेसका प्रमुख अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहित दर्जनौं कामदार…

प्रचण्ड र माधव नेपाललाई होला, देशलाई संकट परेको छैन– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संकट नपरेको बताउनुभएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्षा गर्दै उहाँले देशलाई नभएर नेपाल…