नारायणी नदीमा जलयात्रा २० करोड लगानीमा जेटबोट चल्दै

भरतपुर । इक्वेटर एक्पिडिसन नेपाल प्रालिले नारायणी नदीमा मोटरबोट सञ्चालन गर्ने भएको छ । संस्थाका प्रमुख महेन्द्रसिंह थापाले नारायणी नदीकेन्द्रित रहेर जल पर्यटनको विकास गर्न लागिएको बताए । यस आयोजनाको अनुमानित लागत २० करोड रहेको छ । देशका…

समयमै दमकल नपुग्दा घर जलेर नष्ट

चितवन । चितवनको कालिका ८, चिसापानीमा बिहीबार बिहान १० बजे आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जनशक्ति टोल स्थित पुष्प परियारको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो । बिजुलीको लाइन सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन् । स्थानीय,…

चितवनमा आठ महिनामा जम्मा २९ प्रतिशत विकास खर्च

भरतपुर । चालू आर्थिक वर्ष ०७७/७८ सकिन अब चार महिनामात्रै बाँकी छ । चितवनमा चालू आवको आठ महिनामा जम्मा २९ प्रतिशत विकास (पुँजीगत) खर्च भएको पाइएको छ । जिल्लाका संघअन्तर्गतका सरकारी कार्यालयहरुले अबको चार महिनाभित्र ७१ प्रतिशत विकास खर्च…

कोभिडका समयमा बन्द भारतका नाकाबाट यातायात सञ्चालन गर्न दिने सीसीएमसीको निर्णय

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले…

ललितपुरमा आगलागी, वृद्धाको मृत्यु

ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते…

श्रीमानसँगै होटलमा बसेकी महिला भेटिइन् मृत

कैलाली । धनगढीमा श्रीमानसँगै होटलमा बसेकी एक महिला मृत फेला परेकी छिन्। मृत महिला कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया हुन् । उनी बिहीबार धनगढी ३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेकी हुन्। मृत फेला परेकी ती…

ओलीले बोलाएको बैठकमा हिँडेका नेपाल पक्षीय सांसद बीच बाटोबाटै फर्किए

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा हिँडेका माधव नेपाल पक्षीय केही सांसदहरु बीचबाटै फिर्किएकाछन्। उनीहरु बैठकमा सहभागी हुन बालुवाटार हिँडेको एक नेताले जानकारी दिएका थिए। तर उनीहरु बैठकमा…

मीना हत्या प्रकरण : चार जनालाई थुनामा राख्न आदेश

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीकाे हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न…

पेट्रोलियम अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने विभागको तयारी

खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषणका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। पेट्रोलियम सम्भाव्यताका लागि विभाजित १० ब्लकमध्ये दुईवटा ब्लकमा अन्वेषणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न…

बैंकिङ कसूर मुद्दामा फरार एक जना पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने झापा गौरादहका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा १ महिना कैद…