च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने ८ टिम

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०-२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै…

स्याउ किसानलाई साढे दुई करोड क्षतिपूर्ति

जुम्ला-मौसममा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई क्षतिपूर्तिवापत करिब साढे २ करोड बराबरको बिमा रकम भुक्तानी गरिएको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख क्षतिपूर्ति रकम…

७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

एजेन्सी । भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको घटनाको बारेमा अहिले भारतभर चर्चा भइरहेको छ । तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग हराएपछि घटनाले व्यापक चर्चा पाएको हो । घटनापछि किशोरको परिवारले…

पत्रकार महासंघको निर्वाचन चैत २५ मा

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय…

चोरमारामा टेलिकमको फाइबर लाइन कोटिएपछि नवलपुर भरी समस्या

नवलपुर । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा नेपाल टेलिकमको फाइबर लाइन कोटिए पछि नवलपुरमा नेपाल टेलिकमको ल्याण्ड लाइन र मोबाइलमा समस्या भएको छ । मंगलबारदेखि समस्या आएको हो । बुधबार अबेरसम्म पनि अझै समस्या समाधान हुन सकेको छैन…

धौवादीको फलाम खानी उत्खनन अझै बर्ष तिन नहुने

नवलपरासीको धौवादीमा फलाम उत्खननको काम थाल्न कम्तीमा पनि तीन वर्ष लाग्ने भएको छ । धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक चन्दका अनुसार फलामखानीमा अहिले पनि अध्ययनकै काम चलिरहेको छ । पाइलट टेस्टिङका लागि पाँच टन…

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ। कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरूरी सार्वजनिक महत्वका  र एक सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्। महिला तथा बालबालिकामाथि भएका हिंसा…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा…

चैत ९ गते देखिगैँडा गणना थालिने, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ गरिने

चितवन । चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । गैँडाको यकिन तथ्यांक थाहा पाउन चैत ९ गतेदेखि गणना शुरू गरिने भएको हो।चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरू गरिँदै छ । पर्सा राष्ट्रिय…

अवार्ड लिन गएकी नम्रताको प्रेम चर्चा

चलचित्र ‘क्लासिक’मा काम गरेपछि नायिका नम्रता श्रेष्ठले सबैजसो अवार्ड यो चलचित्रबाट जितिन् । यो चलचित्रमा नम्रताले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । यसैले पनि कुनै अवार्ड समारोमा नम्रता पुग्दा उनले नै अवार्ड पाउँछिन् भनेर अड्कल लगाउनु नौलो…