घर आँगन नजिकको रूखमा झुण्डिएको अवस्थामा भेटियो महिलाको शव
कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।
बिहीबार भीमदत्त नगरपालिका-१० तिल्केनीकी २२ वर्षीया जयन्ती अवस्थी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उनी घरको आँगन नजिक रहेको आँपको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला…