दुम्किबासमा खानेपानीको हाहाकार कहिले सम्म ?

दीपक सुवेदी – मानव जीवनका लागि पानी अपरिहार्य तत्त्व हो। मानिसको दैनिक व्यवहारका अनेकौं काममा पानी आवश्यक पर्छ। यसको विकल्प छैन। पानी मानव जीवनको लागि नभई नहुने आवश्यकता आवश्यकता मध्यको एक हो। बिहान उठेदेखि राति नसुतुन्जेल उपयोग…

सिमलताल पहिरोः १ महिला सहित १४ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आजसाँझ ८ बजेसम्म १४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज नवलपुरको त्रिवेणी गाउँपालिका ७…

सिमलताल दुर्घटनाः नवलपुरमा १ र भारतको बाल्मिकी नहरमा थप ४ जनाको शव फेला, अहिलेसम्म १२ जनाको शव फेला,…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजको पूर्वी नहरमा भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी थप दुई जनाको शव फेला परेको छ । राति सवा ८ बजेतिर थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…

कांग्रेस–एमालेमा मिल्यो भागबन्डा, मन्त्री छान्न एमाले नेताहरु बालकोटमा

नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो । दुवै दलका नेताहरुका अनुसार कांग्रेसको…

घर ज्याईको कमाई २ दिनमा डेढ करोड क्रस

दयाहाङ राई र मिरुना मगर स्टारर सोसल-ड्रामा फिल्म ‘घरज्वाइँ’ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरेको छ । निर्माताले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन सार्वजनिक गरेका छन् । निर्माता जनक घर्तीका अनुसार फिल्मले शुक्रबार र शनिबार घरेलु…

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन…

सिमलताल दुर्घटनाः ९ जनाको शव फेला, ५ जनाको सनाखत

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा खसेको २ वटा बसका ९ जना यात्रुको शव फेला परेको छ । शनिबार ३ वटा र आइतबार ६ वटा गरी ९ वटा शव फेला परेको हो । शव फेला परेका मध्ये ५ जनाको सनाखत भएको छ ।…

नवलपुरकाे त्रिवेणीमा थप २ वटा शव फेला

रामकुमार श्रेष्ठ - नवलपरासी - नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जनाकाे शव फेला परेकाे छ । नहरमा १ जना घाेप्टाे परेकाे अवस्थामा र एक जना उत्तानाे परेकाे अवस्थामा पुरूष जस्ताे…

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका…

नवलपरासीमा सर्प दंशबाट महिलाको मृत्यु

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा सर्प दंशबाट एक जना महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार प्रतापपुर गाउँपालिका ८ गंगापुर निवासी ३२ बर्षी महिला रुना पालको…