कालीगण्डकी करिडोर नवलपुरमा ३ ठाउँमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ – नवलपरासी । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली १ जरेबर, गैडाकोट नगरपालिका ३ हिँदे खोला र बुलिङटार २ मतेडाँडामा सडक अवरुद्ध भएको…

कास्की पहिरोः एकै परिवारका ६ सहित ११ जनाको मृत्यु, चार जना घाइते

कास्कीका तीन स्थानमा गएको पहिरोमा परि एकै परिवारका छ जना सहित ११ जनाको मृत्यु भएको छ । यसैगरी चार जना घाइते भएका छन् । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए । उद्धार गर्न आएकी एक…

पहिरोमा परी त्रिशुलीमा २ वटा बस खस्यो, ६५ यात्रु रहेको अनुमान, उद्दार कार्य जारी

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो । सशस्त्र…

जिल्ला समन्वय समिति नवलपुरको सातौं सभा

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको सातौं सभा आज कावासोती भएको छ । जिल्ला समन्वय समिति नवलपुरको सभा हलमा भएको सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभा सदस्य एवम पूर्व मन्त्री रोशनबहादुर गाहाले कानुनी जटिलताका…

सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ । सिंहदरबारमा बिहीबार भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि…

कावासोतीमा १५ सय भनेर १२ सय इट्टा विक्री, भन्सार समेत छली (भिडियो सहित)

कावासोती । होसियार तपाई नयाँ घर बनाउँदै हुनुहन्छ । बन्दै गरेको नयाँ घरमा तपाई कतै ठगिनु त भएको छैन । घर बनाउँदा नचिनेको मान्छेलाई झट्ट विश्वास नगर्नुहोस । तपाईले विश्वास गरेको मान्छेले तपाईको सोझो पनको फाइदा उठाएर तपाईलाई नै ठगेको हुन…

बाढी-पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८८ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा १९…

नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते

चितवन - चितवनको राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित नेपाली सेनाको गाडीको ठक्करबाट चार जना घाइते भएका छन् । पूर्व–पश्चिम सडक खण्डमा सुनाचुरी व्यारेकमा सामान छोडेर काठमाडौँ फर्किने क्रममा नेपाली सेनाको प्रदेश ३–०१–००१ ग ३५३९…

नवलपुरमा खोलाले बगाएर १ जनाको मृत्यु, १ जना वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरमा खोलाले बगाएर एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका…

नवलपुरमा खाेलाले बगाएर दुई जना वेपत्ता

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपुरमा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार नवलपुरकाे बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल…