सिमलताल दुर्घटनाः नवलपुर र चितवनको नाराराणी नदीमा भेटिएका ५ जनाकै सनाखत

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको गैंडाकोट र चितवनको गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि भएको छ । दुवै सिमलताल दुर्घटनामा परेका यात्रुहरु रहेको समेत पुष्टि भएको छ । नवलपुरको गैँडाकोट ९ थुम्सी स्थित नारायणी…

नवलपुरको गैडाकोट नारायणी नदी किनारमा थप एक जनाको शव फेला

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको गैडाकोट ७ गैरी स्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ । उक्त शव त्रिशुलीमा खसेका दुई वटा बस मध्येको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका…

गोलाघाटस्थित नारायणीको टापुमा भेटियो अर्को शव

चितवन, असार ३० । भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ । नारायणी र राप्ती नदी गोलाघाटमा मिसिन्छन् । नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…

त्रिशूली बस दुर्घटना : बिहानदेखि पुनः खोजी कार्य शुरू

काठमाडौं, असार ३० । त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानबाट शुरू भएको छ । बिहान ७ बजेबाट पुनः खोजीकार्य शुरू भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।…

डोनाल्ड ट्रम्पको गोली प्रहार गरी हत्या प्रयास

अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ। शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पमाथि गोली प्रहार भएको हो। चुनावी र्‍यालीका क्रममा…

नारायणीमा भेटिएका शव ३ वटै शव सिमलताल दुर्घटनाकाे भएकाे पुष्टि

रामकुमार श्रेष्ठ – नवलपरासी । हिजाे चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि भएकाे छ । नवलपुरकाे गैडाकाेट ७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव…

America Donald Trump Shoot

Former U.S president Donald Trump is alleged to be the target of an assassination, during his election rally In Pennsylvania on Saturday. Ear covered with blood, Trump was immediately pulled down form the stage. The shooter was dead and…

राष्ट्रपतिद्वारा धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान, ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने…

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका…

त्रिशूली नदीबाट फेला पर्‍यो बसको पर्दा र बच्चाको कपडा, बसहरू भोलि मात्र खोजिने

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेको भनिएकोमा एउटा गाडीको पर्दा फेला परेको छ। उक्त पर्दा बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको भएको बुझिएको नयाँ सबुज गण भरतपुरका गणपति दिनेश…

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त, राष्ट्रपतिले छलफलका लागि बोलाए कानुनविद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले…