सरावल अध्यक्ष गोल्डकप फुटबलको उपाधि वडा नम्बर ३ लाई
चैत १ । पश्चिम नवलपरासीको सरावलमा भएको अध्यक्षकप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ ।
फाईनल खेलमा वडा नम्बर २ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै ३ नम्बर वडाले उपाधि जितेको हो ।
वडा नंं. ३ लाई उपाधि जिताउनका…