खनाल-नेपाल समूहको स्थायी कमिटी जारी
२९ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । बानेश्वरस्थित एक होटलमा बैठक बसिरहेको छ ।
एघार बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने…