दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको शुक्रबारदेखि चलेको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । महाधिवेशनले संघको संस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । संविधानसभा सदस्य…

एमालेसँग सत्ता सहकार्य हुन्न : उपेन्द्र यादव

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री…

एमालेमा केन्द्रीय सदस्य माओवादी केन्द्रमा

एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी…

हुप्सेकोटमा आरोग्य सेवा केन्द्र

हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । आईतबार सेवा केन्द्रको स्थापना गरिएको हो । जिल्ला आयूर्वेद स्वास्थ्य सेवा केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोग तथा सहकार्यमा नागरिक आरोग्य…

नेपालमा शान्तिको सम्भावना छैन् : मोहन वैद्य

चैत १ । नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् । आइतबार नेकपा ९क्रान्तिकारी माओवादी० सम्बद्ध जन वर्गिय संगठन तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा…

कावासोतीमा मेयरकप फुटबल शुरु

कावासोती । कावासोती नगरपालिकाको आयोजनामा आजदेखि मेयर कप फुटबल प्रतियोतिा संचालन भएको छ । कावासोती–५ मा रहेको नमुना खेल मैदानमा खेल संचालन भएको छ । मेयर कप फुटबल प्रतियोतिको संघीय सासद तिलक महतले उद्घाटन गरे । कावासोती नगरपालिका…

नेपाल मगर संघ बुलिङटारको अध्यक्षमा पाटा मगर

शारदा झेडी मगर  - नवलपुर । नेपाल मगर संघ बुलिङटार गाउपालिकाको दोस्रो अधिबेशनले नारायण पाटामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गरेको हो । जसको उपाध्यक्षमा नवलसिह चुनीमगर र ओमप्रकाश सिंजाली मगर, सचिवमा कुमार…

शँकरनगर सामुदायिक वनमा पद हस्तान्तरण

तिलोत्तमा, १ चैत । शँकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा नगरपालिका १—४, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ । समूहको २० औं बार्षिक साधारण सभा तथा नवौं अबिधेशनबाट सर्वसम्मत रुपमा निर्वाचित…

प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल प्रतियोगिता सुरु

बर्दघाट । बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आइतबारबाट शुरु भएको छ । बर्दघाट ४ बाढीपीडित स्थित नवजीवन माविमा शुरु भएको प्रतियोगिताको प्रदेश सांसद दिपेन्द्र अधिकारीले उद्घाटन गरेका थिए । अधिकारीले खेललाई रोजगारी…

नयाँ भवन बनाउन प्रदेश सरकारले दियो पृथ्वी चन्द्र अस्पताललाई २५ करोड रुपैयाँ

परासी, चैत १ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले २५ करोड २१ लख रुपैयाँ प्रदान गरेको छ । बहुवर्षीय योजनाको रुपमा काम गर्ने गरी २५ करोड २१…