कन्टेनर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा आइतबार राति साढे नौ बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती…

लागुऔषधसहित एक जना पक्राउ

कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine  maleated and codeine…

वामदेव गौतमले बोलाए आफ्नो समूहको बैठक

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् । गौतम निकट एक नेताका अनुसार पछिल्लो…

आर्थिक विकासको मार्गचित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा अहिले रातदिन काम धमाधम सुरु हुँदै छ । गौरवका धेरै आयोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पनि मुलुकको राष्ट्रिय विकासको पूर्वाधारको आयोजनाभित्र पर्ने एक मुख्य आयोजना हो । काठमाडौंदेखि धादिङ जोड्ने…

टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा आइतबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९…

चितवनमा ट्रक र जिप ठोक्किँदा एकजनाको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा ट्रक र जिप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका…

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

२ चैत, काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले…

लागुऔषधसहित एक जना पक्राउ

कैलाली- कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine …

देवचुली ९ पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा – फोटो फिचर

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ लाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । देवचुली नगरपालिकाको वडा नं. ९ लाई आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नमुना पूर्ण सरसफाई…

देउसोत खोला सामुदायिक वनको अध्यक्षमा भुसाल सर्वसम्मत चयन

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ मा रहेको देउसोत खोला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भुपराज भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सामुदायिक वनको उपाध्यक्षमा दधिराम पाण्डे, सचिवमा सुनिता बस्याल,…