देवचुलीमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सम्मान
नवलपरासी । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुलाई सम्मान गरेको छ ।
देवचुली नगरपालिका वडा नम्बर २ का ७० जना जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ती र एकल महिलाहरुलाई सम्मान गरिएको…