कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा
दोहा- कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९५ जनालाई कतार सरकारले कारबाही गरेको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७१ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ९ जनालाई गाडीमा अनुमति दिइएको भन्दा…