नवलपुरमा २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता, ११ जिल्लाको सहभागिता रहने

कावासोती । पूर्वी नवलपरासीमा फागुन २५ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । देउराली युवा समूह, विनयी त्रिवेणी गाउँपालिका ५, देउरालीको आयोजनामा देउरालीको भैसी खोला खेल मैदानमा हुने प्रतियोगितामा ११ जिल्लाको…

ब्रेकिङ: नवलपुरमा पेस्तोल सहित दुई जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी, २३ फागुन । पूर्वी नवलपरासीमा प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीका अनुसार आइतबार दिउँसो १ बजेतिर नवलपुर प्रहरीले…

प्रवीण बास्तोला मृत्यु प्रकरण : फरार दुई अभियुक्त पक्राउ

२३ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणसँग जोडिएका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । घटनाका मुख्य अभियुक्त झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली र…

बर्दघाटमा भजन चुट्का प्रतियोगिता

पप्पु रेग्मी  - बर्दघाट २३ फागुन । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पश्चिम नवलपरासी जिल्लाको दोश्रो साधारण सभा तथा भजन प्रतियोगिता कार्यक्रम शनिवार बर्दघाटको शिवालय मन्दिरमा भएको छ ।…

मापसे गरी चलाएको माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको मृत्यु

मोरङमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ आइतबार बिहान पौने १बजे सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँस्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६९६…

बलात्कारको मुद्दा मिलाई दिन्छु भन्दै एक करोड ठग्न खोज्ने २ जना पक्राउ

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले पोखरा महानगरपालिका १७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा…

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज…

नेकपाको नाम विवादमा सर्वोच्चले फैसला सुनाउँदै

नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो। सर्वोच्च अदालतका…

सानीमा हाइड्रोपावरको सुरुङ खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु

सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा दुई जना पुरिएर मृत्यु भएको छ । मिक्वाखोला गाउँपालिका २ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु…

गौर घटनालाई पुनः ब्युँताइँदै, पीडित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । १४ वर्ष पुरानो गौर घटना पुनः चर्चामा ल्याइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । तर त्यो घटनाको बारेमा छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको…