कावासोतीमा ट्रकको ठक्करबाट म्याजिक चालक गम्भीर घाइते

कावासोती । नवलपुरको कावासोतीमा आज राति भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ८ थकाली चोकमा बा.प्र. ०६–००१ क ००२७ नम्बरको ट्रक दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा ना १…

कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आज सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रम आज कावासोती १७ मा गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा कृषकलाई अनुदान दिने भनेर छुट्याइएका रकम अनुदान वितरण नगरेको, नगरपालिकाले…

नवलपुर: नारायणी नदी किनारमा ३ वटा शव फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे गैडाकाेट १ नारायणी नदीमा ३ जनाकाे शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २…

नवलपुरमा ४ दिन पछि खुल्यो कालीगण्डकी करिडोरको अवरुद्ध सडक

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट नगरपालिका ३ तरंगे खोलामा अवरुद्ध सडक ४ दिन पछि खुलेको छ । खोलामा आएको बाढीका कारण ह्युम पाइप बगाएपछि ४ दिनदेखि नवलपुर पाल्पा जोड्ने कालीगण्डकी करिडोर सडक…

चितवन जिल्ला लिग : अस्ट्रेलियाको पहिलो जित

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा अस्ट्रेलियन युवा समाजले पहिलो जीत दर्ता गरेको छ । लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणी मोटर्सले युनिक फुटबल क्लबलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो ।…

पौडी खेल्न गएका दुई किशोरीको तालमा डुबेर मृत्यु, एक बेपत्ता

कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। पुनर्वास– ५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…

बुटवल नारायणगढ सडक ७ दिन भित्र खाल्डाखुल्डी पुर्न निर्देशन (भिडियो सहित)

नवलपुर । बर्षाको कारण बुटवल नारायणगढ सडक दिनदिनै जसो अवरुद्ध भएपछि निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई ७ दिन भित्र बुटवल नारायणगढ सडकको पूर्वी खण्डमा खाडल पुर्न निर्देशन दिइएको छ । आज जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा…

भारी वर्षाले कञ्चनपुरका अधिकांश भूभाग डुबानमा

लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन्। पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। यो हालसम्मकै अत्यधिक वर्षा हो। यस्तै, कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ।…

निर्माणमा लापरवाहीले दाउन्ने चोरमारा सडक खण्ड सधैं सास्ती

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वपश्चिम राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको लापरवाहीका कारण यो बर्षामा पानी पर्ना साथ नवलपुरको चोरमारादेखि दाउन्नेसम्मको सडक खण्डमा यात्रुले दैनिक जसो सास्ती बेहोर्नु परेको छ ।…

च्याउ खोज्न जंगल गएका तीन महिला बाघको आक्रमणबाट घाइते

दाङमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश…