ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री

१७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार…

ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागु औषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको…

सरकार र विप्लवबीच पहिलो चरणको वार्ता

काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’ वार्ता स्थान गोप्य…

चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको हो । सरकारी र निजी गरी १ सय १६ वटा…

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

काठमाडौं÷ संसद् पुनस्र्थापनापछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तयका लागि नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटी बैठक आह्वान गरको छ । प्रधानमन्त्री केपी ओलीले गरको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक…

बंगलादेश अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सहभागी नहुने

बङ्गलादेश संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक बङ्गलादेशी अधिकारीले बताएका छन् । बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले राजधानी…

आज २०७७ फागुन १९ गते बुधबारको राशिफल

आज २०७७ फागुन १९ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-…

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

अफगानिस्तान– पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय…

कोरोना भाइरस विरुद्धको खोप निर्धक्क भएर लगाउने स्वास्थ्यकर्मीको आग्रह

कावासोती । कोरोना भाईरस कोभिड–१९ विरुद्धको खोप निर्धक्क भई लगाउन स्वास्थ्य सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय नवलपुरले देवचुलीको दलदलेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सरोकारवालाले यस्तो बताएका…

अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ । उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी…