पोखरीमा डुबेर महिलाको मृत्यु

१९ फागुन, काठमाडौं । पोखरीमा डुबेर भक्तपुरको महालक्ष्मीमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँमा रहेको ख्यौ पुकुचा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको हो । पानीमा…

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा उद्योगका महाप्रबन्धक पक्राउ

हेटौँडा– उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ । आफूमाथि हातपात र…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१९ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका–१३ घर भई ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्दै आएका ४४ वर्षीय…

दुर्घटनामा विद्यार्थीको मृत्यु

ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते दाहालको…

इलाममा सडेको अवस्थामा पुरूषको शव फेला

इलाममा एक पुरूषको शव फेला परेको छ। जोरपाखरी जाने सडकमा एक जना पुरूषको शव बुधबार बिहान फेला परेको छ। माई नगरपालिका वडा नम्बर ८ मा पर्ने एक खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। शव सडेको अवस्थामा फेला परेको छ।…

पूर्वमन्त्रीबाट १५ लाख रुपैयाँ हिनामिना

पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पा लगायत ३ जनाले नेपाल पर्वतारोहण संघको १५ लाख ४४ हजार ७९३ रुपैयाँ हिनामिना गरेको खुलेको छ । संघ स्रोतका अनुसार २०७२ माघ १९, २० र २१ गते पोखरामा भएको विश्व शान्ति महायज्ञको समयमा संकलित रकम हिनामिना…

३ महिने नावालक छोराको हत्या गर्ने बाबु

आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका ५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार…

देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्दै

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ। एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो। देवघाट-५ स्थित कालिका…

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात…

पत्रकार पाण्डे मातृ शोकमा

नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष रवि पाण्डेयलाई मातृ शोक परेको छ । पत्रकार पाण्डेयकी आमा नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी ६३ बर्षीय पार्वतीदेवी पाण्डेको बुधबार विहान निधन भएको हो । पाण्डेको बुधबार…