चितवनको राप्ती नगरपालिकाका नगर प्रमुखको गाडीमा ढुंगा प्रहार

चितवनको राप्ती नगरपालिका प्रमुख शमशेर लामा सवार गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ ९ बजे १५ को समयमा राप्ती नगरपालिका २, गड्यौली बुद्ध शान्तिचोक स्थितिबाट महेन्द्र रार्जमार्गतर्फ आउने क्रममा नगर प्रमुख सवार बा २ झ ३६६६ नम्बरको…

नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम रोकियो

नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन…

कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी

नवलपुर । नवलपुरको कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ गोछडा निवासी ८३ बर्षीया महिला दुर्गीकुमारी सुवेदीलाई घरै बसिरहेको अवस्थामा आज साँझ सर्पले डसेको हो ।…

भोलिदेखि देशभर वर्षा घट्ने, कोशी र गण्डकी प्रदेशको केही स्थानमा भारी बर्षा हुने

शुक्रबारदेखिको झरी सोमबार थामिने भएको छ। तर, कोशी र गण्डकीमा भने सोमबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने…

कालीगण्डकी करिडोरको नवलपुरमा दुई स्थानमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ – नवलपरासी । कालीगण्डकी करिडोर नवलपुर जिल्लाको २ स्थानमा सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको नवलपुरको गैडाकोट नगरपालिका ३ को तरङ्गे खोला र बुलिङटार गाउँपालिका १ को मोच डाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।…

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ जना घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरा लगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं…

कारागार कार्यालय परासीका प्रशाशक दत्त घुस रकमसहित अख्तियारको नियन्त्रणमा

नवलपरासी,२३ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएकाे छ । सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी…

नारायणी पुलबाट हाम फालि पुरुष ब्याक्ति बेपता

भरतपुर । अविरल वर्षासँगै बाढीपहिरो नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् । आइतवार विहान १०ः ४० बजेको समयमा नवपुलरको गौंडाकोट र चितवनको नारयणगढ जोड्ने नारयणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले…

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीबाट उद्धार

नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५…

बाढी पहिरो अपडेट: १० जनाको मृत्यु, ७ जना बेपत्ता, ४५ स्थानका सडक अवरुद्ध

दुई दिनदेखि लगातार पिररहेकाे मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति बढ्न थालेको छ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म १० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । स्याङ्जामा तीनजना, पर्वतमा दुई, तनहुँमा दुई,…