जनयुद्ध दिवसमा जनवादी क्रान्तिकाे तयारी
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिकारी माओवादी पार्टी नयाँ जनवादी क्रान्तिमा जुटेकाे बताएका छन् ।
२६ औं जनयुद्ध दिवसको शुभकामना दिदै किरणले आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका…