जिल्ला प्रशासनमा सेवाग्राहीको भिड बढ्यो, सेवाग्राहीलाई सास्ती

- शारदा झेडी मगर - नवलपुर । जिल्ला प्रशासन कार्यलय नवलपरासी बर्दघाट सुस्ता पूर्व सेवाग्राहीको भिड ह्वात्तै बढेको छ । राष्ट्रिय परिचय पत्रका लागि नागरिकता अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरमा नागरिकता लिन आउने…

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सव मनाउंँदै

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी…

अवैध रुपमा भित्र्याईएका ४ लाख बढिका समान प्रहरी नियन्त्रणमा

पश्चिम नवलपरासी प्रहरीले जिल्लाका विभिन्न स्थानमा भन्सार छली ल्याईएका ४ लाख बढी मुू बराबरका समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याईएका चार लाख १६ हजार रुपैयाँ बराबरका सामाग्रि पक्राउ गरी भन्सार कार्यालय महेसपुर पठाईएको…

देवचुली नगरपालिका स्वास्थ्यकर्मीहरुलाई अनसाइट कोचिङ

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ६ मा स्वास्थ्यकर्मीहरुको लागि अनसाइट कोचिङ तालिम दिइएको छ । सुआहारा नेपालको प्राविधिक सहयोग र देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो तालिम प्रदान गरिएको हो । देवचुली…

नवलपुरमा १ सय ५३ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिए

नवलपुर । बुलिङटारमा आईतवार भएको निशुल्क स्थायी बन्ध्याकरणमा पनि पुरुषले मात्रै परिवार नियोजनको सेवा लिएका छन् । पहाडी गाउँपालिका बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा ५ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका हुन् । यस्तै, शिविरमा आएका…

लुम्बिनी चिनी उद्योग पुन संचालनमा

गोपी ज्ञवाली - नवलपरासी । पछिल्लो दुई वर्षदेखि बन्द अवस्थामा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योग पुनः संचालनमा आएको छ । चिनी उद्योगका संचालक मनिष कुमार अग्रवालको अचानक भएको मृत्यु र अग्रवाल परिवारमा अंशबन्डाको…

भागीरथीको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनको घाँटीमा निलडाम रहेको र…

कावासोतीको पोखरी तालमा शहिद लखन थापाको मुर्ती स्थापना गरिने

शारदा झेडी मगर - नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले नेपाली जनताको मुक्तिका लागि एवं प्रजातन्त्र र लोकतन्त्रका स्थापनाका लागि आफ्नो ज्यानको आहुती दिने प्रथम शहिद लखन थापाको सम्मानार्थ सवै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन्…

नवलपुरमा ९ सय ६० जनाले लगाए कोभिड विरुद्धको खोप

नवलपुर । नवलपुरमा कोभिड बिरुद्ध खोप लगाउनेको संख्या ९ सय ६० पुगेको छ । शनिवार १८ जनाले खोप लगाएसँगै कोभिड बिरुद्धको खोप लगाउनेको संख्या ९ सय ६० पुगेको हो । पहिलो चरणको पहिलो मात्रा खोप लगाएकाले खोप लगाएको मितिले १ महिलापछि अर्को…

मध्यविन्दु नगरपालिकाको आठौं नगरसभाबाट पुरक बजेट पारित

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाको आठौं नगर सभा आईतबार सम्पन्न भएको छ । सभाले अर्ध वार्षिक समिक्षा र पुरक अनुमान वजेट पारित गरेकोे छ । पुरक बजेट नगरपालिका उपप्रमुख ओम कुमारी महतोले प्रस्तुत गरेका थिए । आठौं नगरसभाले आर्थिक…