देवचुलीमा कावासोतीका एक जना गाजा सहित पक्राउ

कावासोती । पूर्वी नवलपरासीमा प्रहरीले ६ किलोग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । नवलपुर प्रहरीका अनुसार देवचुली नगरपालिका १० धौलागिरी मार्गको भित्री सडक खण्डमा कावासोती नगरपालिका १५ गोडारका ३५ बर्षीय प्रकाश घिमिरेलाई गाँजा सहित…

निशुल्क शैक्षिक सामग्री वितरण

प्रकृति पुस्तक पसल कावासोतीले पुस्तक पसल सञ्चालनको २६ औँ बर्ष प्रवेश गरेको अवसरमा निशुल्क शैक्षिक सामग्री वितरण गरेको छ । सरस्वती पूजाका दिन जिल्लाका सरकारी विद्यालयमा आक्षारम्भ गर्न आउने साना बाबुनानीहरुलाई वितरण गरेको शैक्षिक सामग्री…

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ।…

नेपाल पत्रकार महासंघको प्रदेश साधारणसभामा क्रान्तिकारी पत्रकार महासंघलाई वायस गरिएकोमा आपति प्रकट

बुटवल ः जनपक्षीय पत्रकारहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासघ रुपन्देहीले रणनैतिक संयुक्त मोर्चाको फागुन ६ गतेको कार्यक्रममा प्रचारकर्ताको भुमिका गर्ने भएको छ । महासंघको बुटवलमा भएको छलफलमा प्रचारकर्ताको रुपमा महासंघले भुमिका…

रणनैतिक संयुक्त मोर्चाद्वारा जनसभा तयारी तीब्र

रवि पाण्डेय - बुटवल ः चार कम्युनिष्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले फागुन ६ गते बुटवलमा आयोजना गरेको जनसभाको तयारी तीब्र बनाएको छ । मोर्चा आबद्ध नेकपा (क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा विश्वभक्त…

संसद विघटन विरूद्ध कावासाेतीमा विराेध सभा

३ फागुन , नवलपुर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुनः स्थापनाको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले सोमबार आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत देशका ७७ वटै जिल्लामा विरोध…

प्रेस संगठन नेपालको पश्चिम नवलपरासी संयोजकमा पोखरेल

प्रेस संगठन नेपालको पश्चिम नवलपरासीको संयोजकमा राजु पोखरेल चयन भएका छन् । भेलाले पोखरेललाई संयोजकको जिम्मेवारी दिँदै २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको हो । पश्चिम नवलपरासीको बर्दघाटमा आयोजनामा भएको भेलाको अध्यक्षता कुलप्रसाद शर्मा…

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको नियमित बैठक सुनवल १२ हरकट्टामा

आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको नियमित बैठक सोमबार सुनवल १२ हरकट्टामा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले मंन्चले गरेको नियमित कामहरुको समिक्षा गर्दै आर्थिक बर्ष २०७६।७७ को लेखा…

निर्वाचन आयोगको कामप्रति देउवाको आशंका

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् । रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका…

प्रधानमन्त्रीले भेट्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाकमार्फत उनको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् । प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल…