नेकपा ओली पक्षले माघ २३ मा जनसभा गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो । सोमबार पार्टी…