नवलपुरमा लागू औषध सहित एक जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
विनयी त्रिवेणी १ दुम्किबास बजारबाट नवलपुर प्रहरीले चेकजाँचकाे क्रममा लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे हाे ।
पश्चिमबाट पूर्व आउँदै गरेकाे लु २ ख ७८१ नम्बरकाे बसमा…