अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा…

अवैद्य भन्दै शिल गरिएका नवलपुरका बालुवा प्रसोधन उद्योग प्रक्रिया नै पुरा नगरी खोलियो

रामकुमार श्रेष्ठ -  नवलपरासी, १५ माघ । पूर्वी नवलपरासीमा अनुगमनको क्रममा अवैध सञ्चालनमा रहेको भेटिएर बन्द भएका नवलपुरका १४ वटा बालुवा प्रशोद्धन उद्योग स्थानीय पालिकाहरुले विना कारवाही खोलिदिएका छन् । जिल्ला प्रशासन कार्यालय…

नवलपरासीमा नीजि आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, १५ माघ । २०७२ सालको महाभुकम्पबाट भएको निजी आवासतर्फको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७२ को भुकम्पले पूर्वी नवलपरासीमा निजी आवासतर्फ १ हजार ५१ वटा भौतिक संरचना र पश्चिम नवलपरासीमा २० वटा भौतिक संरचनामा क्षति…

बुटवलमा प्रचण्ड–माधव पक्षको प्रर्दशन शुरु

बुटवल १५ माघ । प्रधानमन्त्री केपी ओलिले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध आज बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले शक्ति प्रर्दशन गर्न शुरु गरेको छ । सो पार्टीले बुटवलमा विरोध प्रर्दशन र सभा गर्दै छ । अहिले…

दाउन्ने दुर्घटना: मोटरसाईकल चालकको मृत्यु एक जना गम्भीर घाईते

 नवलपुरः नारायणगढ–बुटवल मुख्य मार्ग अन्तरगत दाउन्नेमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार एक जना गम्भीर घाईते छन् । बुधवार भएको दुर्घटनामा कन्चनपुर जिल्ला पुनर्बास ६ का वर्ष…

भरतपुर हाइट टोल विकास संस्थाद्वारा न्यानो कपडा वितरण

चितवन । चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले जाडोको न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई प्रति धुरी एक ब्यालेङ्केटका साथ आफ्ना जगेडा लुगा समेत…

राजनीतिक निकासबारे कावासोतीमा भोलि अन्तरक्रिया हुने

नवलपुर, माघ १४ गते । गत पुस ५ गतेको संसद विघटनपछि विकसित घटनाक्रम र राजनीतिक निकासका सन्दर्भमा भोलि बिहीवार कावासोतीमा अन्तरक्रिया हुने भएको छ । सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा स्वतन्त्र विश्लेषकहरुको…

चितवनका नौ व्यावसायिक फर्म कारवाहीमा परे

मूल्यसूची नराख्ने नारायणगढका नौवटा थोक पसलहरुलाई जरिवाना गरिएको छ । मूल्यसूची नराख्ने सातवटा पसललाई ५० हजार र दुईवटा पसललाई २० हजार रूपैयाँका दरले जरिवाना गरिएको हो । थोक पसलहरुले मूल्यसूची नराखेको भन्ने उजुरीका आधारमा वाणिज्य आपूर्ति…

कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्नुभएको हो । काठमाडौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप उपलब्ध गराउने…

कावासोतीमा बजार अनुगमन

कावासोतीमा निर्माण सामग्री, खाद्य सामग्रीका लगाएतका विक्रेताहरुलका पसल तथा सप्लायर्सहरुको अनुगमन गरिएको छ । विभिन्न कार्यालयको संयुक्त अनुगमन टोलीले कावासोती बजारका हार्डवेर तथा सप्लायर्स, खाद्य भण्डार, विभिन्न सामग्रीका थोक तथा खुद्रा…