बुधबार बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

काठमाडौँ– नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप…

तिलोत्तमा उद्योग वाणिज्य संघमा नया मिल वितरण केन्द्रका प्रमुखलाई स्वागत

तिलोत्तमा, ११ माघ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीमा आवद्ध उद्योगी ब्यवसायीहरुले विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न माग गरेका छन् । विद्युत ट्रिपिङ र अघोषितरुपमा हुने लोडसेडिङ्का कारण उद्योगी–व्यवसायी समस्यामा…

तौल घटाउने १० सागसब्जीका जुस

फलफूल र सागसब्जीले हाम्रो शरीरलाई एक किसिमको शक्ति प्रदान गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा आवश्यक पोषण प्रदान गर्नुका साथै जादुमयी तरिकाले शरीरलाई तन्दुरुस्त राख्छन् । त्यसमध्ये पनि हाम्रै भान्सामा भएका सागसब्जीले शरीरको मोटोपन…

नेकपाबाट केपी ओली निष्कासित

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी…

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले गरेको पदाधिकारी परिवर्तनको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र प्रचण्ड- माधवकुमार नेपाल पक्षले कमिटीमा गरेको…

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

रामकुमार श्रेष्ठ -  नवलपुर, ११ माघ । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधान मन्त्री अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा नवलपुरको भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन…

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

प्रेमचन्द रौनियार - नवलपरासी, ११ माघ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ मा पर्ने त्रिवेणी–वर्दघाट हुलाकी सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । हुलाकी वाटोमा निर्माणाधिन कलबटमा मोटर साईकल ठोकिदाँ…

नवलपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते

कावासोती । पूर्वी नवलपरासीमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार आइतबार विहान देवचुली नगरपालिका १३ टाँडीकोटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ४९३९ नम्बरको स्कूल भ्यान र…

विनयी खोलाबाट ३ वटा ट्याक्टर बरामद

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी १ विनयी खोलाबाट नवलपुर प्रहरीले ३ वटा ट्याक्टर बरामद गरेको छ । नवलपुर प्रहरीका अनुसार नदीजन्य वस्तुको अवैध उत्खनन गरिरहेका लु ३ त ९४२५, लु ३ च ७३२ र लु ३ त ९६९ नम्बरको ट्याक्टर प्रहरीले…

गैंडाको आक्रमणबाट घाईतेलाई उपचार खर्च अभाव

खगेन्द्र पराजुली, ११ माघ, नवलपुरः गत माघ ४ गते गैडाको आक्रमणबाट घाईते भएका पदमबहादुर रानाभाटको उपचार खर्च जुटाउन गाह्रो भएको छ । देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरको मध्यवर्ती क्षेत्र सालघारीमा गैंडाले आक्रमण गर्दा रानाभाट…