प्रचण्डको ‘ननभेज’ आन्दोलनको रिहल्सन

नारायण पंगेनी -  गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । नेकपाभित्रको आन्तरिक खिचातानी र रस्साकस्सीकाबीच…

दोस्रो सिनियर भेट्रान्स फुटबलको फाइनल खेल आज

कावासोती । कावासोती २ राममन्दिर नमुना सदरमुकाम खुल्ला चौरमा जारी दोस्रो सिनियर भेन्ट्रान्स फुटबल प्रतियोगिताको फाइलन खेल आज हुने भएको छ । फाइलन खेलमा आयोजक ओल्ड स्टार क्लब कावासोती र अभिशेक चर्च रजहरबीच हुने आयोजकले जनाएको छ ।…

राप्रपाका अध्यक्ष आज अगुवा कार्यकर्तालाई सम्बोद्धन गर्न कावासोती आउँदै

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा राप्रपा नवलपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्न आज कावासोती आउने भएका छन् । आज दिउँसो कावासोती ३ पुरानो कावासोतीका सितारा…

केपी ओली चरम संकटमा पुगेको विप्लवको भनाइ

काठमाडौँ– सरकारद्वारा प्रतिबन्धिन नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लले प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा पर्दै गइरहेको बताएका छन् । उनले ओली नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल भएको पनि दाबी गरेका छन् ।…

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर…

काँग्रेसले ‘कार्ड’ राम्रो ‘प्ले’ गरे कम्युनिजम समाप्त हुन्छ : शशांक

धनगढी, माघ १० नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेसले ‘कार्ड’ राम्रोसंग ‘प्ले’ गरे देशबाटै कम्युनिजम समाप्त हुने बताएका छन् । शनिबार धनगढीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वबाट पलायन भएको…

आयोजक पहेंलो दलदलेको प्रगति कला मन्दिरसँग ७–० ले पराजित

खगेन्द्र पराजुली, १० माघ, नवलपुरः कावासोतीमा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको शनिवारको खेलमा आयोजक पहेंलोलाई हराउँदै देबचुलीको दलदलेस्थित प्रगति कला मन्दिर युवा क्लव सेमी फाईनलमा प्रबेश गरेको छ । प्रगति कला मन्दिरले आयोजक…

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले…

संसदीय ब्यवस्था बिरोधी युवा संगठित गर्दै क्रान्तिकारी युवा लीग

नवलपरासी  - क्रान्तिकारी युवा लीग–नेपाल पश्चिम नवलपरासीको दोस्रो जिल्ला भेला माघ २७ गते हुने भएको छ । शुक्रवार बर्दघाटमा भएको लीगको प्रशिक्षण एंव बैठकले २७ गते जिल्ला भेला गर्नका लागि लागि सदस्यता नवीकरणलाई तीब्र बनाउने निर्णय लिएको…

कावासाेतीमा माेटरसाईकल दुर्घटना दुई जनाकाे निधन

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेती ८ खर्कटा जंगलमा माेटरसाईकल दुर्घटनामा परी दुई जनाकाे निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेकाे ना २२ प ६५५५ माेटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा…