बालिका हत्या र प्रहरी दमनको विरोधमा अनेमसंघ (क्रान्तिकारी)ले माइतीघरमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ६ बर्षीया बालिकाको अपहरण र बलात्कार गरी हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न र भएको विरोध प्रदर्शनमा राज्यले गरेको फासिवादी दमनको…

दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रश्रय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औैँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही…

काेराेनाबाट थप २३ को निधन, १६ सय १४ जनामा संक्रमण पुष्टि 

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक हजार चार १२ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा थप…

नवलपुरमा ३७ हजार बालबालिकालाई खुवाइयो भिटामिन ए

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३७ हजार बालबालिकालाई भिटामिन ए खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार त्यसैगरी ३० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । बालबालिकालाई भिटामिन ए र जुकाको…

नवलपुरका स्वास्थ्य प्रमुखलाई कोरोना पोजेटिभ

नवलपुर । पूर्वी नवलपरासीका स्वास्थ्य प्रमुख केशव चापागाईलाई कोभिड १९ पोजेटिभ देखिएको छ । ज्वरो आउने, शरिर दुख्ने, खोकी लाग्ने र आछ्यू आउने लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य…

महान फुटबलर म्यारोडोनाको निधन

एजेन्सी ।  अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला…

देवचुली नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान

नवलपुर, मंसिर १० । नवलपरासीपूर्व देवचुली नगरपालिकामा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान चलाइएको छ । देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले अभियानमा ऐक्यवद्धता जनाउँदै देवचुली नगरपालिकामा लैङ्गिक हिंसा भन्ने शब्दलाई नै…

चोरी आरोपमा दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेकी हुन्। लामालाई कास्की जिल्ला अदालतले पक्राउ…

दिनभर तनावग्रस्त बर्दिबास

बर्दिबासमा निषेधाज्ञा तोडेर भएको प्रदर्शनमा दुई प्रहरी घाइते भएका छन्। निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए। सो…

सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति

बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न…