राखेप सदस्य बस्याललाई चितवनमा सम्मान

राष्ट्रिय खेलकुद परिषद सदस्यमा नियुक्ति भएका नन्दा बस्याललाई चितवनमा चितवन जिल्ला तेक्वान्दो कार्यसमिति र खेलाडीहरुद्वारा सम्मान गरिएको छ । बुधबार चितवन तेक्वान्दो प्रशिक्षण केन्द्र टाँडीमा उनलाई सम्मान गरिएको भारतीय सेना तथा…

कावासोतीमा लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी, १० मंसिर । नवलपुर प्रहरीले कावासोतीबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती १६ चालिस किलो जंगलबाट पश्चिम नवलपरासीको बर्दघाट ४ का २६…

सुनवलका नगर प्रमुख थापा र उपप्रमुख अर्याल दुवैलाई कोरोना

सुनवल १० मंसिर - पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री (भरत) र उपप्रमुख दधिराम अर्याललाई कोरोना संक्रमण भएको छ । बुधवार दुवै जनालाई कोरोना पोजेटिभ देखिएको हो । यस अघि नगर प्रमुख थापाको सचिवालयले…

पूर्वयुवराज पारस शाहमा एक्कासी स्वास्थ्य समस्या, चितवनको होटेलमा उपचार हुँदै

भरतपुर, १० मंसिर । चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ । सोमबार दिउँसो भैरहवाबाट आफैले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा…

काेराेना अपडेट : १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए, २८ को निधन

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना…

एउटा आलुको मुल्य १२ करोड !

एउटा आलुको मुल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकीने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि…

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका-१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज वडा नं ११…

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

पाल्पा- गतराति पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६…

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा…

अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालोझण्डा

बुटवल, १० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका छन् । नेपाली काङ्ग्रेस निकट विद्यार्थी र युवा संगठनले लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै…