अवैध सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल गरिएको छ । शुक्रबार अनुगमनमा गएको टोलीले देउराली बालुवा प्रशोधन केन्द्र दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेको पाइए पछि शिल गरिएको…

वडा कार्यालय १ महिनादेखि सचिव विहिन

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ९ को वडा कार्यालयमा एक महिनादेखि सचिव विहिन हुँदा सेवाग्राही मारमा परेका छन् । वडा सचिव विरामी भएर विदामा बसेको कारण वडा कार्यालयमा सेवाग्राहीले पाउनु पर्ने सेवा सुविधाबाट…

देवचुलीमा पाशुपालक किसानलाई कृषि सामग्री हस्तान्तरण

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुलीमा व्यवसायिक पाशुपालक किसानहरुका लागि कृषि सामग्री हस्तान्तरण गरिएको छ । देवचुली नगरपालिकाको वडा कार्यालय वडा नं. ९ ले यहाँका किसानहरुलाई १२ थान ठेला गाडा हस्तान्तरण गरेको हो ।…

बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प

जो बाइडनले राष्ट्रपतीय चुनाव जितेको प्रमाणीकरण भएमा ह्वाइट हाउस छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अहिलेसम्म हार स्वीकार नगरेका ट्रम्पले बाइडनले जितेको इलेक्टरल कलेजले पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने बताएका…

प्रचण्डलाई खुल्ला पत्र – कविता

अमृत क्षेत्री तिमीले आत्महत्या गर्नै पर्छ प्रचण्ड यो ठूलो खड्गको घाउले गाल्दै छ तिमीलाई के गर्छौ अब, खड्ग बोक्यौ, डाक्टर वैद्ध धपाईहाल्यौ तिम्रा गणतन्त्रमा केही नाप्दैनन् काजीले अब काजी पाजी कोहि छैनन् तिम्रा आफ्ना देख्यौ, अब…

गुल्मीमा जिप दुर्घटना ५ जनाको ज्यान गयो

गुल्मी, १२ मंसिर।गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर…

क्युएए प्राप्तिका लागि कुमारवर्ती कलेज अन्तिम चरणमा

शारदा झेडीमगर - कुमारवर्ती बहुमुखी क्याम्पले क्युएएका लागी अन्तिम बैठक सम्पन्न गरेको छ । नवलपुर जील्लाकै समुदाय स्तरबाट स्थापित पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोगद्धारा दिईने क्युएएका लागि…

कावासोतीमा गैंडाको मृत बच्चा भेटियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडाको पोथी बच्चा (केटी) मृत अवस्थामा भेटिएको छ। नवलपुरको कावासोती–१३ मा पर्ने नमुना मध्यवर्ती वन उपभोक्ता समितिको वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाटमा ‘केटी’ मृत अवस्थामा भेटिएको…

डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार

डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। बुधबार राति करिब ७- ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार मेलामा गएर…

प्रधानमन्त्री र भारतीय विदेशसचिवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।…