पश्चिम नवलपरासीमा सवारी साधन दुर्घटना हुदा एकको मृत्यु ,चार जना घाइते

उर्मिला यादव - मंसिर ४ - पश्चिम नवलपरासीको सरावल गाउपालिका  वडा नम्बर एक बासा चोकमा  आज दिउसो  सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार पुर्व…

देवचुलीकाे घुमाउरी सामुदायिक वनमा चुनावी रन्काे

सहमतिमा सामुदायिक बन सञ्चालक समित चयन हुन नसकेपछि निर्वाचन हुने भएको छ । देबचुली ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको सञ्चालक समिति चयन गर्न निर्वाचन हुने भएको हो । सामुदायिक बनको अध्यक्षसहितको पदाधिकारीदेखी सदस्यसम्म १३…

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १० हजार ८०० जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार…

छठको दोस्रो दिन आज खरना

काठमाडौँ- छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको…

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना : एकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको…

आज मंसिर ४ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकासपनि हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा…

पर्वतकी महिलाले जन्माइन शरीर जोडिएका शिशु

पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छिन्। पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्। प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा…

भारतमा ८९ लाखभन्दा बढीमा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको…

कावासोतीमा दुर्घटना ३ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती थाना चोकदेखि पूर्वको जंगलमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ४३ प ६९३० नम्बरको मोटरसाइकल र…

आज २०७७ मंसिर ३ गते बुधबारको राशिफल

आज २०७७ मंसिर ३ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-…