अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध
एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरोध भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री खान अफगानिस्तानको भ्रमणमा रहेका बेला उनीविरुद्ध विरोध प्रदर्शन भएको हो ।
पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको…